पुजा सिंह – Nepal Press
पुजा सिंह

एसएसपी पुजा सिंह डीआइजीपीमा बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरीका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) पुजा सिंह प्रहरी नायव महानिरीक्षक (डीआईजीपी)मा बढुवाका लागि सिफारिस भएकी छन् । शुक्रबार बसेको बढुवा सिफारिस समितिले सिंहलाई नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ डीआईजीपीमा बढुवाका लागि सिफारिसि गरेको हो । बर्तमान डीआईजीपीमा उनी एक्ली महिला डीआईजीपी हुन् ।