पुनर्नियुक्ति – Nepal Press
पुनर्नियुक्ति

पुनर्नियुक्ति पाएका चार मन्त्रीलाई राष्ट्रपतिद्वारा शपथ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्नियुक्त चार मन्त्रीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी छिन् । राष्ट्रपति कार्यालयमा शुक्रबार चार मन्त्रीको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीमा टोपबहादुर रायमाझी,उद्योग, वाणिज्य तथा आपूर्तिमा लेखराज भट्ट, सहरी विकासमन्त्रीमा प्रभु साह, र...