पुर्मती ढेंगामगर
‘बेपत्ता’ सांसद खोज्न प्रहरी र जसपाका नेतालाई हैरान
२०७८ साउन ११ गते ९:३२
लुम्बिनी प्रदेशसभामा सरकार पक्ष र विपक्षी गठबन्धनको संख्या बराबर भएको समयमा विपक्षी गठबन्धनकी एक सांसद वेपत्ता भएपछि यहाँको सत्ता राजनीतिले पुनः चर्चामा पाएको छ ।