पुल निर्माण
निर्धारित मितिभन्दा सात महिनाअघि नै तीन पुल निर्माण सम्पन्न
२०७८ असोज ९ गते १४:३३
धनुषाको ढल्केबर–जटही सडक खण्डअन्तरगत मिथिला नगरपालिका र क्षिरेश्वरनाथ नगरपालिकाबीचमा पर्ने औरही नदीमाथि निर्धारित समयभन्दा सात महिना अगाडि नै तीनवटा पुल निर्माण सम्पन्न भएको छ ।