पूर्णचन्द्र थापा – Nepal Press
पूर्णचन्द्र थापा

माधव नेपालको अभिव्यक्तिप्रति पूर्वप्रधानसेनापतिको आपत्ति, भन्छन्- ‘टोटल्ली फल्स’ कुरा हो

नेपाली सेनाका पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापाले सत्तारुढ नेकपा एसका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।