पूर्वधार निर्माण
प्रदेश सरकारको पूर्वाधार निर्माणमा इन्फ्रास्ट्रक्चर बैंकको साथ
२०७७ फागुन ४ गते १९:५९
प्रदेश १ सरकारले सञ्चालन गरेका ठूला परियोजनाको पूर्वाधार विकासमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सहयोग गर्ने भएको छ ।