पूर्वमन्त्री
मन्त्री पद गुमेपछि झोला बोकेर सरकारी निवासबाट बाहिरिए जितेन्द्र सोनल
२०७८ जेठ २४ गते ९:४९
जनकपुरधाम । प्रदेश-२ को भौतिक पूर्वाधार विकास मन्त्रीबाट बर्खास्तीमा परेका जितेन्द्र सोनलले सरकारी निवास ‘मधेस भवन’ छाडेका छन् । बर्खास्तमा परेको भोलिपल्ट सोमबार विहानै नबित्दै सोनलले सरकारी निवास छाडेका हुन् । उनले ‘मधेस भवन’बाट शुटकेस बोकेर मोटरसाइकल चढेर बाहिरिएका छन् । सोनल झोला बोकेर सरकारी निवासबाट बाहिरिएको तस्बिर सामाजिक...