पूर्वसचिव माधवप्रसाद
देउवाको कोटाबाट पूर्वसचिव रेग्मी लोकसेवा आयोगको अध्यक्षमा सिफारिस
२०७८ वैशाख २६ गते १३:३४
देउवा बैठकमा सहभागी नभए पनि संवैधानिक परिषद्को आइतबार बसेको बैठकले उनको कोटाबाट झापाका माधवप्रसाद रेग्मीको नाम सिफारिस गरेको हो ।