पूर्वाधार
नयाँ बजेटमा पूर्वाधार : कुन आयोजनामा कति रकम ?
२०७८ जेठ १७ गते १२:१९
आर्थिक वर्षक २०७८/७९ को बजेटमा भौतिक तथा पूर्वाधारलाई १ खर्ब ६३ अर्ब ३७ करोड रूपैयाँ छुट्याइएको छ । यो रकम आर्थिक वर्ष २०७७/७८ भन्दा २४ अर्ब ५७ करोडले बढी हो ।