पूर्वीयुक्रेन
रुसी निसानामा पूर्वीयुक्रेन, सरकारले भन्यो- तत्काल भाग वा मृत्युको सामना गर
२०७८ चैत २४ गते ६:५९
काठमाडौं । युक्रेनकी उपप्रधानमन्त्रीले पूर्वीयुक्रेनको खार्किभ, लुहान्स्क र दोनेत्स्कका वासिन्दालाई ती क्षेत्र तत्काल खाली गर्न अनुरोध गरेकी छिन् । रुसी सेनाले सो क्षेत्रमा हमला तीब्र पार्ने त्रासबीच उपप्रधानमन्त्री इरिना भेरेश्चुकले सो अनुरोध गरेकी हुन् । ‘यो अहिले नै गर्नुपर्छ किनभने पछि मानिसहरू आगोमा पर्नेछन् र मृत्युको धम्कीको सामना गर्नेछन्’,...