पेट्रोलियम मूल्यवृद्धि – Nepal Press
पेट्रोलियम मूल्यवृद्धि

पेट्रोलियम मूल्यवृद्धि होइन समायोजन हो: निगम, अर्थविद् भन्छन्: ‘शून्य नाफा शून्य घाटा’नीति लिनुपर्छ

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि र सरकारले लगाएको करको कारण नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको नेपाल आयल निगमले दावी गरेको छ । बिहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको पेट्रोलियम पदार्थको बढ्दो मूल्य र यसको अर्थ राजनीति विषयक सम्वाद कार्यक्रममा निगमका नायब प्रवन्ध निर्देशक नागेन्द्र शाहले मूल्यवृद्धि...