पोखरा महानगर अधिवेशन – Nepal Press
पोखरा महानगर अधिवेशन

एमाले अधिवेशन : पोखरा महानगर अध्यक्षमा ५ जनाको उम्मेदवारी

पोखरा । दशौं महाधिवेशनअन्तर्गत मंगलबारदेखि जारी एमालेको पालिका अधिवेशन पोखरामा बल्ल सुरू भएको छ । सुरुमै सर्वसम्मतिको प्रयास गरे पनि सहमति जुट्न नसकेपछि मनोनयन दर्ता सुरू भएको छ । महानगरको नेतृत्वका लागि पाँचजनाले उम्मेदवारी दर्ता गराएका छन् । हालका अध्यक्ष दीपक पौडेलसहित नेताहरू तेजनारायण अधिकारी, दीलिप न्यौपाने, हरि त्रिपाठी...