पोषण भत्ता
पोषण भत्ताका लागि नागरिकता बनाउनेको भीड !
२०७७ फागुन १८ गते १८:१५
रुपन्देही । स्थानीय सरकारले ५ वर्षमुनिका बालबालिकालाई मासिक पोषण भत्ता प्रदान गर्ने निर्णय गरेसँगै कपिलवस्तुमामा नागरिकताको प्रमाणपत्र लिन सर्वसाधारणको भीड बढ्न थालेको छ । पोषण भत्ताका लागि नेपाली नागरिकता अनिवार्य गरिएकाले विभिन्न पालिकाबाट यसका लागि प्रशासनमा आउन थालेका हुन् । आफ्ना बालबालिकाको जन्मदर्ता बनाउनका लागि विवाह दर्ता आवश्यक रहेको...