पौवा
नेपाली संस्कृतिलाई ब्राण्ड बनाउँदै पौवा, देशव्यापी सञ्जालमा व्यवसायलाई जोडिँदै
२०७८ फागुन १८ गते ६:५३
रुपन्देही । पौवाको नाम नै इतिहास र संस्कृतिसँग जोडिएको छ । नेपाली संस्कृतिलाई विशेष प्राथमिकतामा राखेर नेपालमा पहिलो नेपाली हस्पिटालिटीको थालनी गरेको दाबी गर्दै आएको होटल पौवाले आफ्ना ग्राहकलाई चाडपर्वअनुसारका परिकार खुवाएर ब्राण्ड बनाउन थालेको छ । माघीमा थारु र मगर समुदायका परिकार, शिवरात्रिमा भजनसहितका परिकार, तीजमा सांस्कृतिक कार्यक्रमसहितका...