प्युठानकाे मतगणनास्थल – Nepal Press
प्युठानकाे मतगणनास्थल

प्यूठानमा कांग्रेसकाे मतगणना स्थलमा गाेली चल्याे, ७ जना घाइते, मतगणना स्थगित

रूपन्देही । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्युठान जिल्ला अधिवेशनको मतगणनास्थलमा आक्रमण भएपछि गोली चलेको छ । साे घटनामा ७ जना घाइते भएका छन् । मतगणनाको क्रममा पौडेल – सिटौला पक्षका बिष्णुकुमार गिरीले अग्रता लिएपछि युवाहरुको समूहले अचानक आक्रमण गरेको थियो । मतपरिणाममा असन्तुष्टि जनाउँदै युवाले गरेको प्रदर्शनका क्रममा...