प्रकाशमान – Nepal Press
प्रकाशमान

नेतृत्व परिवर्तनको पक्षमा निधि, प्रकाशमानसँग टेलिफोन संवाद

काठमाडौं । नेपाली कांग्रेसको सभापति निर्वाचन दोस्रो चरणमा जान लागेका बेला विमलेन्द्र निधि र प्रकाशमान सिंहबीच छलफल हुने भएको छ । दोस्रो चरणमा शेरबहादुर देउवा वा शेखर कोइरालामध्ये कसलाई सघाउने भन्नेबारे दुई नेता भेटेरै सल्लाह हुने निधिनिकट स्रोतले जनाएको छ । यसैबीच पहिलो चरणको नतिजा सार्वजनिक भएलगत्तै निधिले प्रकाशमानलाई...