प्रकाशमान र सुजाता – Nepal Press
प्रकाशमान र सुजाता

प्रकाशमान र सुजाता एकै ठाउँमा, कोइराला परिवार फुट्यो

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूह औपचारिक रुपमै विभाजित भएको छ । योसँगै कांग्रेसका संस्थापक कोइराला परिवारसमेत तितरवितर भएको छ । संस्थापनइतर समूहका प्रकाशमान सिंहले सभापतिमा उम्मेदवारी घोषणा गर्न लाग्दा कोइराला परिवारकी एक सदस्य सुजाता कोइराला पनि प्रकाशमानलाई समर्थन गर्न पुगेकी छन् । उनी प्रकाशमानको प्यानलबाट उपसभापतिको उम्मेदवार बन्ने...