प्रकाशसिंह कार्की – Nepal Press
प्रकाशसिंह कार्की

सोलुखुम्बु कांग्रेसका नेता कार्कीको उम्मेदवारी केन्द्रीय सदस्यमा

काठमाडौं । नेपाली कांग्रेस उद्योग व्यापार विभागका सदस्य प्रकाशसिंह कार्कीले पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् । सोलुखुम्बुका कांग्रेस नेता कार्की प्रदेशसभा सदस्यको उम्मेदवारसमेत रहेका थिए । लामो समयदेखि उद्यमशीलताको क्षेत्रमा सक्रिय कार्कीले पार्टीलाई संगठित, समावेशी र गतिशील बनाउने अभियानमा योगदान दिन आफू उम्मेदवार बनेको बताएका छन् ।...