प्रचण्डको सचिवालय – Nepal Press
प्रचण्डको सचिवालय

प्रचण्डको सचिवालयले भन्यो- नेतृत्वको प्रतिस्पर्धामा निषेध गरिएको छैन, विवरण पुस ५ भित्र पठाउनू

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुस ५ गतेभित्र प्रदेश कमिटीका पदाधिकारीको टुंगो लगाइ राष्ट्रिय सम्मेलनका प्रतिनिधिहरुको सूची केन्द्रीय कार्यालयमा पेश गर्न निर्देशन दिएका छन् । प्रचण्डको सचिवालयबाट स्वकीय सचिव रमेश मल्लले विज्ञप्ति जारी गर्दै प्रदेश कमिटीको नेतृत्व चयनमा पार्टी नेतृत्वले कुनै पनि हस्तक्षेप नगरेकोसमेत प्रष्ट पारेका छन्...