प्रचण्ड-ज्ञानेन्द्र – Nepal Press
प्रचण्ड-ज्ञानेन्द्र

विकिलिक्सले चुहाएको अमेरिकी खुफिया रिपोर्ट-प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार थिए राजा ज्ञानेन्द्र

विकिलिक्सको रिपोर्टअनुसार बाबुराम भट्टराईले भारतीय गुप्तचर निकाय ‘र’ सँग मिलेर माओवादीका शीर्ष नेताहरूलाई धमाधम भारतमा पक्राउ गराएर पचण्डलाई पनि पक्राउ गर्ने तयारी गरेपछि प्रचण्ड र ज्ञानेन्द्र सम्बन्ध अगाडि बढेको थियो ।