प्रचण्ड–माधव नेपाल
ट्याक्सी जलाउने व्यक्ति भनेर थपलियाको चरित्रहत्या गर्नेमाथि कारवाही गर्न अनेरास्ववियूको माग
२०७७ माघ २४ गते १९:२०
सत्तारुढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रचण्ड–माधव पक्षीय नेकपाले आह्वान गरेको आम हड्तालको क्रममा ट्याक्सी जलाउने व्यक्तिलाई कानुनी कारवाहीको दायरमा ल्याउन माग गरेको छ ।
नेपाल अपडेट