प्रचण्ड लिखित जवाफ
अवहेलनाको लिखित जवाफमा प्रचण्डले उठाए संवैधानिक नियुक्तिको प्रसंग (पूर्णपाठसहित)
२०७७ फागुन १६ गते ११:३९
अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेश गर्दै प्रचण्डले संवैधानिक नियुक्तिको विरोधमा देशभर सर्वत्र विरोध भैरहेको उल्लेख गरेका छन् । उनले यसबारेमा थप बोल्न नचाहेको समेत प्रष्ट पारेका छन् ।