प्रचण्ड
राष्ट्रपति हटाउनेतिर हामीले सोचेकै छैनौं: प्रचण्ड
२०७७ फागुन ११ गते २०:५२
काठमाडौं । विभाजित नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-माधव पक्ष)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिलाई हटाउनेबारे आफूहरूले नसोचेको बताएका छन्। प्रचण्डले बीबीसी नेपालीसँग कुरा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई ‘ब्ल्याकमेल’ गर्ने कोशिश गरेको भए पनि आफूहरुले कहिल्यै त्यसो नगरेको बताए। ‘लाग्दैनौं हामी’ राष्ट्रपतिलाई हटाउनुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘हामीले अहिले...
नेपाल अपडेट