प्रजातन्त्र घोषणा – Nepal Press
प्रजातन्त्र घोषणा

कांग्रेसले जस नपाएको ‘प्रजातन्त्र घोषणा’

अहिले पनि साइत जुराएर प्रधानमन्त्री देउवाले कार्यक्रम गरेको हल्ला चल्छ । यस्तै हल्ला चलेको थियो २००७ सालको प्रजातन्त्र घोषणा र मन्त्रिमण्डलको सपथग्रहणमा पनि ।