प्रतिनिधिसभा विघटन
देउवाको मुद्दामा आज निर्णय आउने सम्भावना, ईश्वर खतिवडालाई फैसला लेख्ने जिम्मा
२०७८ असार २८ गते ८:५०
प्रतिनिधिसभा विघटन बदर र कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश माग गर्दै देउवासहित विघटित प्रतिनिधिसभाका १ सय ४६ सदस्यले दायर गरेको मुद्दामा संवैधानिक इजलासले आज निर्णय सुनाउने सम्भावना छ ।
नेपाल अपडेट