प्रतिनिधिसभा सांसद
‘प्रधानमन्त्रीले कित्ता क्लियर गर भन्नुभयो, हामीले एमालेमै रहन्छौं भन्यौं’
२०७८ वैशाख १० गते ९:०१
फेरि पनि एमालेको विकल्प एमाले नै हो । एमाले बनाउन जति समय लागेको थियो, त्यसलाई ध्वस्त पार्ने छुट हामी कार्यकर्ताले एकाध नेतालाई दिनु हुँदैन भन्ने मत हामीमा छ ।