प्रतिनिधि चयन – Nepal Press
प्रतिनिधि चयन

एमालेका महाधिवेशन प्रतिनिधि चयन कात्तिक २७ गते हुने

काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन कात्तिक २७ गते हुने भएको छ ।  केन्द्रीय कमिटीको बैठकमा कात्तिक २७ गते देशभर सबै जिल्लामा एकैसाथ प्रतिनिधि निर्वाचन गर्ने प्रस्ताव पेस भएको छ । एमालेको महाधिवेशन मंसीर १० देखि १२ सम्म हुँदैछ । भूगोलबाट ११९६ प्रतिनिधि चयन हुनेछन्...