प्रतिपक्षीको नाराबाजी – Nepal Press
प्रतिपक्षीको नाराबाजी

संसदको औचित्यमा प्रश्नः नयाँ विधेयक दर्ता नै नगरी संसद अधिवेशनकाे अन्त्य, १८७ दिनसम्म प्रतिपक्षीको नाराबाजी

काठमाडौं । संसदीय इतिहासमा नै पहिलो पटक कुनै पनि नयाँ विधेयक दर्ता नगरी शेरबहादुर देउवा नेतृत्वको सरकारले संघीय संसद्को अधिवेशन अन्त्य गरेको छ । मंसिर २८ मा सुरु भएर मंगलबार अन्त्य भएको घोषणा गरिएको संघीय संसदको १०औँ अधिवेशनमा देउवा नेतृत्वको सरकारले एउटा पनि नयाँ विधेयक दर्ता नगरेकाे हाे ।...