प्रदेशसभा सदस्य
एमालेबाट कारबाहीमा परेका कर्णालीका तीन मन्त्रीको पदीय हैसियतमा संवैधानिक प्रश्न
२०७८ असार १६ गते ११:१७
प्रदेशसभा सदस्य, गैरसदस्य हुदै फेरि प्रदेशसभा सदस्यमा पुनर्बहाली भएका कर्णालीका तीन मन्त्री संविधान विपरीत सपथ नलिएरै मन्त्री पदमा कायम छन् ।