प्रदेश प्रमुख पदमुक्त
राष्ट्रपतिद्वारा दुई प्रदेश प्रमुख पदमुक्तसँगै नयाँ प्रदेश प्रमुख नियुक्त
२०७८ साउन १२ गते २०:३९
राष्ट्रपति विद्यादेवी भण्डारीले दुई जना प्रदेश प्रमुखलाई पदमुक्त गर्दै नयाँ दुई जनालाई प्रदेश प्रमुख नियुक्त गरेकी छन् ।