प्रदेश १ नामाकरण – Nepal Press
प्रदेश १ नामाकरण

प्रदेश १ नामाकरणको विषय तिहारपछिको सदनबाट प्रवेश पाउँछ: मुख्यमन्त्री राई

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामाकरणलाई चाँडै टुंगो लगाउने बताएका छन् । बिहीबार काठमाडौँमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मुख्यमन्त्री राईले प्रदेशको नामाकरणलाई चाँडै टुंगो लगाउने बताएका हुन् । अघिल्लो सरकारले शुरु गरेका कामलाई पूरा गर्ने र बजेटलाई श्रोत खोजेर ठूलो बनाउने बताए । मुख्यमन्त्री राईले आफ्नो...