प्रदेश १ बजेट – Nepal Press
प्रदेश १ बजेट

प्रदेश १ को बजेट : पोहोरको भन्दा आकार घट्ने

इटहरी । प्रदेश १ सरकारको चौथो बजेट भोली आउँदैछ । बजेटको आकार गत बर्ष भन्दा सानो हुने भएको छ । बजेटको आकारका विषयमा आर्थिक मामिला तथा योजना मन्त्रीले सार्वजनिक रुपमा बोल्न चाहेका छैनन् । तर, बजेट निर्माणमा सक्रिय उच्च कर्मचारी श्रोतका अनुसार बजेट गत बर्षभन्दा घटेर आउने भएको छ...