प्रधानमन्त्री र सभामुखबीच भेट
बालुवाटार पुगेर सभामुखले भेटे प्रधानमन्त्री
२०७७ चैत १५ गते १४:२५
प्रतिनिधिसभा पुन:स्थापना भएयता प्रधानमन्त्री र सभामुखबीच पहिलोपटक भेट भएको हो ।