प्रभातफेरी युथ क्लब – Nepal Press
प्रभातफेरी युथ क्लब

टोखालाई नेपाल लोकतान्त्रिक खेलकुद संघको बिदाई

काठमाडौं । अखिल नेपाल फुटबल संघको आयोजनामा पोखरामा हुन लागेको ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगमा सहभागी हुन जाने प्रभातफेरी युथ क्लबलाई नेपाल लोकतान्त्रिक खेलकुद संघले बिदाई गरेको छ । बागमती प्रदेशबाट सहभागी हुने टोखा नगरपालिकास्थित प्रभातफेरी फुटसल टिमलाई नेपाल लोकतान्त्रिक खेलकुद संघको बागमती प्रदेशले बुधबार बिदाई गरेको हो ।...