प्रमुख प्रशासकीय अधिकृत – Nepal Press
प्रमुख प्रशासकीय अधिकृत

प्रमुख प्रशासकीय अधिकृत टिकाउनै कठिनः दुई महानगरपालिका र चार उप–महानगरपालिकामा हेरफेर

काठमाडौं । सरकारले दुई महानगरपालिका र चार उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हेरफेर गरेको छ । बिहीबार संघीय, मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै ४९ जना सहसचिवको सरुवा गर्ने क्रममा उक्त हेरफेर गरेका हुन् । पोखरा र वीरगञ्ज महानगरपालिका तथा बुटवल, धरान, जनकपुर र कलैया उप–महानगरपालिकामा प्रमुख...