प्रमोद खरेल
धरौटीमा रिहा भइन् विन्ध्यबासिनी म्युजिक संचालक, भन्छिन् –प्रमोद खरेल कपिराइटका धनी होइनन्
२०७७ माघ १५ गते १२:५१
गायक प्रमोद खरेलको उजुरीका आधारमा पक्राउ परेकी विन्ध्यबासिनी म्युजिक प्रालिकी संचालक लीना रेग्मी धरौटीमा रिहा भएकी छिन् ।