प्रमोद साह – Nepal Press
प्रमोद साह

सिके राउतका कार्यकर्ताको आक्रमणबाट जसपाका प्रमुख सचेतकको टाउको फुट्यो

जनकपुरधाम । जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रमोद साहमाथि जनमत पार्टीका कार्यकर्ताले आक्रमण गरेका छन् । सर्लाही क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद साह ईश्वरपुर नगरपालिकाको युवा क्लव उद्घाटन कार्यक्रममा जाँदा जनमत पार्टीका कार्यकर्ताले अवरोध गरेका थिए । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै जनमत पार्टीका कार्यकर्ताले अवरोध गरेपछि जसपा...