प्रलेस रुपन्देही – Nepal Press
प्रलेस रुपन्देही

प्रलेस रुपन्देहीको अध्यक्षमा पौडेल, बन्यो १५ सदस्यीय कमिटी

रुपन्देही । प्रगतिशील लेखक संघ नेपाल रुपन्देहीको नवौं जिल्ला सम्मेलनले कविराज पौडलको अध्यक्षतामा नयाँ कमिटी चयन गरेको छ । सर्वसम्मत चयन भएको १५ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षहरुमा यज्ञप्रसाद न्यौपाने, श्यामलाल पोखरेल, हृदयय लेकाली, सचिवमा कृष्ण गाउँले, सहसचिवमा सीता काफ्ले, कोषाध्यक्षमा हिरालाल धामी रहेका छन् । कार्यसमितिको सदस्यहरुमा गणेश घिमिरे,...