प्रल्हाद साह – Nepal Press
प्रल्हाद साह

विराटनगरको मेयरमा राप्रपाबाट महामन्त्री प्रल्हाद साह उम्मेदवार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले विराटनगर महानगरपालिकाको मेयरका लागि पार्टीका महामन्त्री प्रल्हाद साहलाई उमेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै उपमेयरमा वविता आचार्यलाई उठाउने निर्णय भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । साह विराटनगरका पूर्वमेयर हुन् । विराटगरमा एमालेले पनि उम्मेदवार टुंगो लगाएको छ । महानगरको मेयरका...