प्रशासन सेवा – Nepal Press
प्रशासन सेवा

प्रशासन सेवातर्फ खुला प्रतिस्पर्धाबाट आएका ६ सहसचिवको पदस्थापन

काठमाडौं । सरकारले खुला प्रतिस्पर्धाबाट सहसचिवमा नाम निकाल्न सफल प्रशासन सेवातर्फका ६ जना सहसचिवको पदस्थापन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनिहरुलाई सम्बन्धित मन्त्रालय मातमत पदस्थापन गर्ने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको हो । प्रशासनतर्फ खुलामा नाम निकाल्न सफल माधवप्रसाद पोखरेल, तीर्थराज चिलुवाल, रामचन्द्र...