प्रहरीमाथी हातपात – Nepal Press
प्रहरीमाथी हातपात

प्रहरीमाथी हातपात गर्ने १५ जना विरुद्ध अभद्र व्यवहारको मुद्वा

काठमाडौं । प्रहरी प्रभाग नयाँ बसपार्कमा सोधपुछका लागि ल्याइएका १३ जना पारलैंगिकको समुहले प्रभागका ड्युटी अधिकृतलाई हातपात गर्नेमाथी प्रहरीले अभद्र व्यवहार विरुद्धको मुद्वा चलाएको छ । बिहिबार राती अन्दाजी साढे १० बजेतिर सर्वसाधारणबाट बाटोमा हिड्ने व्यक्तिलाई द्रुव्यवहार गरेको गुनासो आएपछि महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले १३...