प्रहरी नायब उपरीक्षक – Nepal Press
प्रहरी नायब उपरीक्षक

डीएसपी तिम्सिनाको निधन

काठमाडौं । इलाका प्रहरी कार्यालय कञ्चनरुपमा कार्यरत प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाको निमोनियाबाट निधन भएको छ । नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौंमा उपचारका क्रममा उनको आज विहान निधन भएको जिप्रका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । दसैँअघि बिरामी भएका डीएसपी तिम्सिनालाई धरानस्थित बिपी कोइराला स्वास्थ्य...