प्रहरी निलम्बित – Nepal Press
प्रहरी निलम्बित

जुवाडे भगाएको आरोपमा कैलालीका ५ प्रहरी निलम्बित

कैलाली । कैलालीमा ५ प्रहरी निलम्बनमा परेका छन् । धनगढी उपमहानगरपालिका–३ मिलनचौकस्थित एक होटेलमा छापा मार्दा रकम असुलेर जुवाडे भगाएको आरोप लागेपछि उनीहरूलाई निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ प्रहरी उपरीक्षक विक्रमबहादुर चन्दले जानकारी दिए। प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डेयको नेतृत्वमा जुवा प्रकरणको छानविनका लागि गठित टोलीको...