प्रहरी भवन – Nepal Press
प्रहरी भवन

अधुरा प्रहरी कार्यालय निर्माण पूरा गर्दै कर्णाली सरकार, १२ करोड भुक्तानी

सुर्खेत । दुई वर्षअघि बनाउन शुरू गरेको प्रदेश सरकारले यो वर्ष प्रहरीका भवन निर्माण पूरा गर्ने गरी बजेटको अख्तियारी दिएको छ । आर्थिक वर्ष २०७५÷७६ मा कर्णाली प्रदेशका विभिन्न जिल्लामा रहेका १४ वटा भवन निर्माणका लागि १५ करोड रुपैयाँ विनियोजन गरेको थियो । तर उक्त वर्ष निर्माण कम्पनीसँग सम्झौता...