प्रहरी संगठन – Nepal Press
प्रहरी संगठन

सबै प्रदेशको आ–आफ्नो प्रहरी संगठन हुनुपर्छ : विमलेन्द्र निधि

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संघियताको सम्वद्र्धनका लागि सबै प्रदेशको आ–आफ्नो प्रहरी संगठन हुनुपर्ने बताएका छन् । आइतबार महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको वर्तमान राजनीतिक अभ्यास र संविधान विषयक कार्यक्रममा बोल्दै उपसभापति निधिले संघियताको सम्वद्र्धनका लागि सातवटै प्रदेशको आफ्नो प्रहरी संगठन हुनुपर्ने बताएका हुन्...