प्रहरी हेडक्वार्टर – Nepal Press
प्रहरी हेडक्वार्टर

गृहमन्त्री खाणद्वारा प्रहरी हेडक्वार्टर निरीक्षण (तस्बिरहरू)

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले आइतबार प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका छन् । निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री खाणले प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याव, पोलीग्राफ सेक्सन, डाटा सेन्टर र केन्द्रीय प्रहरी हेल्थ डेक्सको निरीक्षण गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिएका छन्। सो क्रममा उनले प्रहरी र सरकार...