प्रा. गोपालप्रसाद सिग्देल – Nepal Press
प्रा. गोपालप्रसाद सिग्देल

सहसचिव सिग्देललाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद्काे निर्णय

काठमाडौं । सरकारले सहसचिव प्रा. गोपालप्रसाद सिग्देललाई राजपत्राङ्कित विशिष्ठ श्रेणीमा बढुवा गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले  राजपत्राङ्कित प्रथम श्रेणी प्राविधिक सहसचिव गोपालप्रसाद सिग्देललाई राजपत्राङ्कित विशिष्ठ श्रेणी सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । मन्त्रीपरिषद्को बैठकपछि कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर...