प्रियंका भुजेल – Nepal Press
प्रियंका भुजेल

सर्लाहीकी प्रियंका हत्याको विरोधमा स्थानीयद्वारा पूर्वपश्चिम राजमार्गमा प्रदर्शन (भिडियोसहित)

जनकपुरधाम । सर्लाहीको लालबन्दी नगरपालिका- १७ की प्रियंका भुजेलको हत्या विरोधमा स्थानीयले प्रदर्शन गरेका छन् । भुजेलको शव भेटिएलगतै स्थानीयहरुले पूर्व पश्चिम राजमार्ग बन्द गरेका छन् । गत साउन ३१ गतेदेखि हराइरहेकी भुजेलको शव भेटिएको थियो । मंगलबार राति घरदेखि करिब ३ किलोमिटरको दूरीमा रहेको कालिन्जोर खोलामा उनको शव...