प्रेन्सा रेग्मी
गृहमन्त्रीलाई बाल अभियन्ताको सुझाव- जघन्य अपराधबाट देशलाई जोगाउनुस् (भिडियाे)
२०७८ साउन ३ गते १४:१२
काठमाडौं । बाल अभियन्ता प्रेन्सा रेग्मीले समाजमा बढेका हत्या, हिंसा र बलात्कार जस्ता जघन्य अपराधबाट देशलाई जोगाउन सुझाएका छन् ।आज गृहमन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँडलाई भेटेर उनले जघन्य अपराधबाट मुक्ति दिँदै महिला र बालबालिकालाई सुरक्षा दिन कडा कानून बनाउन सुझाएको हो । समाजमा नकारात्मक प्रभाव धेरै परिरहेकोे बताउँदै अभियन्ता रेग्मीले...