प्रेमध्वज लामा – Nepal Press
प्रेमध्वज लामा

सिन्धुपाल्चोकमा लोकतन्त्र आएन, मोहन बस्नेत प्रवृत्ति आयो: प्रेमध्वज लामा

काठमाडौं । नेपाली कांग्रेस सिन्धुपाल्चोकका नेता डा. प्रेमध्वज लामाले सिन्धुपाल्चोकमा मोहन बस्नेत प्रवृत्ति अन्त्यका लागि बंशलाल तामाङलाई सहयोग गर्ने बताएका छन् । कांग्रेस सिन्धुपाल्चोकका सभापति चयनका लागि दोस्रो चरणको मतदानमा लामाले बंशलाल तामाङलाई सहयोग गर्ने बताएका हुन् । उनले आइतबार कार्यकर्ताहरुसँग तामाङको लागि भोट माग्दै सिन्धुपाल्चोक अधिवेशन नेपाली कांग्रेसलाई...